• 2082 भाद्र २१  शनिबार
  • Saturday 06 Sep 2025

   बजार अनुगमनका कुहिएर खाना योग्य नभएको २१९ केजी माछा नष्ट गरिएको छ । पोखरा महानगरपालिकाले बजार क्षेत्रमा गरेको अनुगमनका क्रममा २१९ केजी माछा र १५ केजी खसीको मासु नष्ट गरेको हो ।

Details Image