• 2082 भाद्र २१  शनिबार
  • Saturday 06 Sep 2025

   पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपूलमा साप्ताहिक कृषि हाट बजार

Details Image

पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपूलमा साप्ताहिक कृषि हाट बजार लाग्ने भएको छ । पोखरा महानगरपालिकाद्धारा सञ्चालित कृषि एम्बुलेन्स मार्फत सङ्कलन तथा ढुवानी गरिएको ताजा तरकारीको विक्रिवितरण गर्ने गरी उक्त बजारको शुभारम्भ गरिएको हो ।

वडा कार्यालय ९ को स्थानीय व्यवस्थापनमा सञ्चालन हुने उक्त बजारको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । बजारको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले ग्रामीण क्षेत्रका कृषकहरूले उत्पादन गरेको कृषि उपजको सुरक्षित ढुवानी सहितक… 

See more