• 2082 पौष १९  शनिबार
  • Saturday 03 Jan 2026

   पोखरामा खान अयोग्य माछाको कारोबार गर्ने १० वटा माछा पसललाई १५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिएको छ । उनीहरूबाट २ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ ।

Details Image