• 2082 भाद्र २१  शनिबार
  • Saturday 06 Sep 2025

   पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको

Details Image

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा उपप्रमुखसँग महिला कार्यक्रमका लाभग्राहीहरूसँग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा उपप्रमुखसँग महिला कार्यक्रमका लाभग्राहीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाद्धारा सञ्चालित उपप्रमुखसँग महिला कार्यक्रमको बारेमा जानकारी गराउँदै यसले महिला सशक्तीकरण र उनीहरूको जीवनस्तरमा पारेको सकारात्मक प्रभावका बारेमा चर्चा गरिएको छ । यस कार्यक्रम अन्तरगत ६ सय बढिलाई (व्यक्तिगत, कृषि फर्म र उद्योग) उद्यमशीलता सहयोग अन्तरगत आर्थिक सहायता प्रदान गरिएको छ ।